काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन् । उनले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय...
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अधिकारीहरूले महत्त्वपूर्ण बैठक टुङ्ग्याउँदा चीनले शुक्रबार आर्थिक रूपमा रूग्ण उद्योग, वित्तीय संस्था तथा फर्मका लागि ठूलो समर्थन प्याकेज सार्वजनिक गर्ने...
काठमाडौं । भारतको सर्वोच्च अदालतले संकटमा परेको जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानुनी प्रक्रिया...
काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले क्यामरुनसँग आर्थिक सहयोग बढाउन आफ्नो देशको प्रतिवद्धतालाई जोड दिएका छन् । अब्देलाट्टीले क्यामेरोनियन विदेशमन्त्री लेजेउने एमबेला एमबेलासँगको भेटपछि यस्तो टिप्पणी गरेका हुन् । दुई मन्त्रीबीच बाँध निर्माण, ऊर्जा...
काठमाडौं । भारतको सर्वोच्च अदालतले दिवालिया जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया समाप्त...
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सुरु गर्न लागेका छन् । उनले अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । ब्लुमबर्गका अनुसार ६.४९ बिलियन डलरको अनुमानित...
काठमाडौं । बैंक अफ इङ्ग्ल्याण्डले यस वर्ष दोस्रो पटक ब्याज दर घटाएको छ । बैंकले बिहीबार ब्याजदर घटाएर ४.७५ प्रतिशत कायम गरेको हो । जुन अघिल्लो ५ प्रतिशतको तुलनामा ०.२५ प्रतिशत अंकले घटेको छ...
काठमाडौं । यूएस फेडरल रिजर्भले बिहीबार सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बीचमा ब्याजदर २५ आधार बिन्दुले घटाएको छ । वर्षको सुरुदेखि श्रम बजारको अवस्था सामान्यतया सहज भएको छ । बेरोजगारी दर माथि सरेको...
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति २९० अर्ब डलर पुगेको छ । तर, दान गर्ने हिसाबले उनी विश्वको दशौं स्थानमा छन् । टाटा समूहका संस्थापक जमशेदजी टाटा यस सूचीमा पहिलो...
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । उनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा यस्ताे बताएका हुन् । हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका...
काठमाडौं । भारी ऋणमा डुबेका उद्योगपति अनिल अम्बानीको एउटा कम्पनी ऋणमुक्त भएको छ । रिलायन्स पावरको सहायक कम्पनी रोजा पावर सप्लाई कम्पनीले सिंगापुरको ऋणदाता भेर्डे पार्टनरलाई ४८५ करोड भारु ऋण चुक्ता गरेको हाे ।...
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी...
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा पुनः डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । हप्तौंको चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन् । उनले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो...
काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले खुलेर ट्रम्पको समर्थन गरेका थिए । चुनावी प्रचारप्रसारका...
काठमाडौं । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् । वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् ।...
काठमाडौं । तपाईंले संसारको सबैभन्दा महँगो घर, सबैभन्दा महँगो कारको बारेमा सुन्नु भएको होला । के तपाईंले संसारको सबैभन्दा महँगो क्लबको बारेमा सुन्नुभएको छ ? यो महँगो क्लब अमेरिकामा छ । ‘येलोस्टोन’ नामको यो...
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका हुन् । विजयपछि ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो विजयी भाषण दिएका थिए । सम्बोधनका क्रममा ट्रम्पले...
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् । निर्वाचन आयोगले भने आधिकारिक घोषणा गर्न बाँकी नै...
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पकाे जित निश्चितजस्तै छ । आधिकारिक रूपमा घोषणा हुन भने बाँकी नै छ । ट्रम्पको आगमनलाई ध्यानमा राख्दै क्रिप्टोकरेन्सी पनि बढ्दै गएको छ ।...
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् । ‘अमेरिकाले...
Copyright © 2025 Bikash Media Pvt. Ltd.