विश्व

  २०७७ साउन १८ गते १२:१०     विकासन्युज

काठमाडा‌ैं । काेराेना भाईरस (काेभिड-१९) काे कारण भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनकाे आइतबार बिहान लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारकाे क्रममा  मृत्यु भएको हाे । उनी साउन १ गते काेभिड-१९ बाट  संक्रमित भएकी थिइन् । कमला...

  २०७७ साउन १४ गते १७:०५     विकासन्युज

भारत । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको...

  २०७७ साउन १३ गते ९:१८     विकासन्युज

लण्डन । बेलायती सेनामा गोरखा सैनिकले पु¥याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम...

  २०७७ साउन १२ गते ११:४६     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आइतबार एकैदिन ५ सय ३७ नयाँ संक्रमित फेला परेका छन् । याे अष्ट्रेलियामा एकैदिनमा भेटिएकाे हालसम्मकै सबैभन्दा बढि संख्या रहेकाे बताईएकाे छ । यस्तै आइतबार ७ जनाकाे मृत्यु भएसँगै भिक्टोरियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या...

  २०७७ साउन ८ गते १४:१६     विकासन्युज

सियोल । दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ । कोभिड-१९ कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो...

  २०७७ असार ३० गते १२:००     विकासन्युज

इस्लामावाद । पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले...

  २०७७ असार २९ गते १३:३५     विकासन्युज

लापाज । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् । बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका...

  २०७७ असार २९ गते ११:४०     विकासन्युज

बेइजिङ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १ सय ४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता...

  २०७७ असार २९ गते ९:४७     विकासन्युज

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । गएको २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतमा २४...

  २०७७ असार २९ गते ७:३०     विकासन्युज

काठमाडौं । इङ्ल्याण्डमा १ सय ४ वर्षकी एक वृद्धाले कोरानाविरुद्धको युद्ध जितेकी छिन् । ग्रेस ग्रीनवुडको उपचार उनको घरमा नै भइरहेको थियो । करिब तीन हप्तादेखि आफ्नो ओछ्यानबाट उठ्नसमेत सकिनन् । उनलाई सास फेर्न...

  २०७७ असार २९ गते ७:०९     विकासन्युज

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडामा कोरोना भाइरस सङ्क्रमितहरूको एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २ सय ९९ पाइएको छ । त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत...

  २०७७ असार २८ गते ७:२८     विकासन्युज

काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले कोरोना भाइरसको संक्रमण बढेसँगै पुन लकडाउन गर्दा अर्थतन्त्रमा असर पर्ने बताए । मुलुकमा कोरोना संक्रमण द्रुत गतिमा फैलिरहेको छ । यद्यपि देशले फेरि एकपटक लकडाउन गर्ने हो भने...

  २०७७ असार २७ गते १६:०९     विकासन्युज

लस एन्जेल्स । जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा ८ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो । रिहा गरिने भनिएका कैदीलाई...

  २०७७ असार २७ गते १५:१२     विकासन्युज

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ ।  फ्रान्सले डिजिटल सेवामा कर बढाउने निर्णयले अमेरिकी प्राबिधिक कम्पनीहरूमा प्रमुख असर...

  २०७७ असार २७ गते १२:५९     विकासन्युज

काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ८ लाख २० हजार ९ सय १६ जना संक्रमित भएका छन् ।...

  २०७७ असार २६ गते १६:१७     विकासन्युज

काठमाडाैं । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक  सुधीर चौधरीले माफी मागेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा ट्वीट गर्दै माफि मागेका हुन् । नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति...

  २०७७ असार २५ गते १२:५९     विकासन्युज

दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड -१९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको...

  २०७७ असार २५ गते ७:०७     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो शहर मेलबोर्नमा कोरोना संक्रमणको वृद्धिलाई ध्यानमा राख्दै दोस्रो पटक लकडाउन लागु गरेको छ । नयाँ आदेश अन्तर्गत करीव ५० लाख मेल्बर्नका बासिन्दाहरूलाई उनीहरूको घर छोड्न दिइने छैन, यद्यपि...

  २०७७ असार २४ गते ९:०९     विकासन्युज

काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी गराएको छ । अमेरिकाले यसबारे संयुक्त राष्ट्रले ६ जुलाईमा नै जानकारी दिएको भनेको छ । यद्यपि, यो...

  २०७७ असार २४ गते ८:२९     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोना भाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो ।...