२०७६ पुष १० गते १३:१४ विकासन्युज
काठमाडौं ।अरुण भ्याली हाइड्रोपावर कम्पनी र स्पर्श लघुवित्त वित्तीय संस्थाकाे शेयर मूल्य समायोजन भएको छ ।
अरुण भ्याली हाइड्रोपावरको ७ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हाे । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९१.५९ रुपैयाँ रहेको छ ।
त्यस्तै,स्पर्श लघुवित्तको १३ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ५ सय ४९ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.