२०७६ मंसिर २९ गते १०:४२ विकासन्युज
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको ७.३८ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो ।
समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४९२.६४ रुपैयाँ रहेको छ ।
हाल संस्थाको चुक्ता पुँजी ६ करोड रहेको छ । यस संस्थाको हालसम्म ६ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सुचीकृत छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.