२०७६ मंसिर १३ गते १५:२५ विकासन्युज
काठमाडौं । पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई मर्ज गरेपश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एक करोड २ लाख ३८८ कित्ता शेयर सूचीकृत भएको छ ।
संस्थाको शुक्रबार मात्र सो मात्राको शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.