नयाँ नेपाल लघुवित्तको शेयर मूल्य समायोजन

  २०७६ पुष ३ गते १२:३६     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ५०५ रुपैयाँ रहेको छ ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड ८ लाख रहेको छ । यस संस्थाको हालसम्म १० लाख ८ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत छ ।