नेपाल एग्रो लघुवित्तको शेयर मूल्य समायोजन

  २०७६ पुष १ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ६२६.०९ रुपैयाँ रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार रहेको छ ।

यस संस्थाको हालसम्म ५ लाख ७२ हजार ४ सय ४५ कित्ता शेयर नेप्सेमा सुचीकृत छ