२०७६ जेठ १९ गते १५:०८ विकासन्युज
काठमाडौं । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
संस्थाको आइतबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.