२०७६ असोज २९ गते १४:५६ विकासन्युज
काठमाडौं । बुधबार सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७.२७ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.