२०७६ पुष २४ गते १७:३७ विकासन्युज
काठमाडौं । बिहीबार ८ करोड ६० लाख इकाई म्युचअल फण्ड नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । सनराइज फष्ट म्युचअल फण्डको सो मात्राको फण्ड नेप्सेमा थपिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.