२०७६ माघ ७ गते १५:४६     विकासन्युज

काठमाडौं । मंगलबारको बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा कूल...

  २०७६ माघ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको आगामी माघ १३ गतेदेखि माघ २९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि १७ दिनसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी वार्षिक साधारणसभा...

  २०७६ माघ ६ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल बैंकले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको छ । बैंकले हालसम्म ६७ करोड ६४ लाख १२ हजार ३७८ रुपैयाँ नगद लाभांश सेयरधनीको खातामा पठाइसकेको छ । सभाले पारित गरेबमोजिम...

  २०७६ माघ ६ गते १५:४९     विकासन्युज

काठमाडौं । दोहोरो अंकले ओरालो लागेको बजारमा पनि ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साविकको जनता बैंक नेपालसँग मर्जर पश्चात बनेको ग्लोबल आईएमई बैंकको पहिलो कारोबारमै सेयर मूल्य ९.७२ प्रतिशतले...

  २०७६ माघ ६ गते १५:२५     विकासन्युज

काठमाडौं । सेयर बजारमा उत्साह कायमै रहेको छ । निरन्तर उकालो लागेको परिसूचकमा सोमबार करेक्सन हुँदा बजारमा करिब २ अर्ब बराबरको सेयर किनबेच भएको छ । जसले बजारमा लगानीकर्ताको उत्साह कायमै रहेको जनाउँछ ।...

  २०७६ माघ ५ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपालकै ठूलो र बलियो बैंक ग्लोबल आईएमईको भोलि सोमबारदेखि सेयर कारोबार शुरु हुने भएको छ । साविककाे जनता बैंक नेपालसँग मर्ज पछि बैंकको दोश्रो बजारमा पहिलो पटक सेयर कारोबार हुन लागेको हो...

  २०७६ माघ ५ गते १५:१९     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन एक वर्ष यताकै अधिकतम कारोबार हो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको...

  २०७६ माघ ५ गते १४:३९     विकासन्युज

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई उक्त प्रक्रिया अघि बढाएको हो । कम्पनीले अंकित मूल्य...

  २०७६ माघ २ गते १५:३७     विकासन्युज

काठमाडौं । लामो समयपछि नेप्से परिसूचकले १३ सय अंक पार गरेको छ । पछिल्लो समय सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएसँगै नेप्से परिसूचकमा उल्लेख्य सुधार आएको हो । एक सातादेखि निरन्तर बढेको बजार बिहीबार...

  २०७६ माघ २ गते १३:२२     विकासन्युज

काठमाडौं । देवः विकास बैंकको बिहीबार(पुस २ गते)देखि सेयर कारोबार रोक्का भएको छ । कुमारी बैंकसँग एक्विजिशनमा जाने प्रयोजनको लागि विकास बैंकको सेयर कारोबार रोक्का भएको हो । कुमारी बैंक र देवः विकास बैंकबीच...

  २०७६ माघ २ गते १३:०४     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र बलियो बैंक ग्लोबल आईएमईको ७ करोड २० लाख ८७ हजार ०८१ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनता बैंक नेपालसँग गाभिई बनेको ठूलो बैंक ग्लोबल...

  २०७६ माघ १ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बार्डले पुँजी बजारमा कूल १६ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएकाे छ । बार्डले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा सार्वजनिक निष्काशन मध्ये सो मात्राको ऋणपत्र...

  २०७६ पुष २९ गते १५:४६     विकासन्युज

काठमाडौं । मंगलबारको शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । छोटो समयमै बढेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्सेमा देखिएको हो । मंगलबारको नेप्से परिसूचक ७.४८ प्रतिशतले घटेर १२६३.३८ अंकमा पुगेको छ...

  २०७६ पुष २९ गते १५:१९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएको छ । मंगलबार(पुस २९ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले गत...

  २०७६ पुष २८ गते १५:२७     विकासन्युज

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो क्रममा रहेको छ । जसको सकारात्मक प्रभाव दिनप्रतिदिन बढ्दै गएको कारोबार रकमले संकेत गरेको छ । सोमबारको बजारमा पनि करिब पौने दुई अर्बको शेयर कारोबार भएकाे छ ।...

  २०७६ पुष २८ गते १२:५३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्त(एक्विजिशन) गर्न लागेको सिटि एक्सप्रेस फाइनान्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । संस्थाको आज(पुस २९ गते)देखि दोश्रो बजारमा शेयर कारोबार बन्द भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र...

  २०७६ पुष २८ गते १२:३४     विकासन्युज

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । पुस २७ गते सम्पन्न विकास बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई...

  २०७६ पुष २८ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को ३८ औं वार्षिक साधारणसभा भोलि अर्थात पुस २९ गते बस्दै छ । उक्त सभा मंगलबार बिहान ११ बजे काठमाडौंको युएनआई शान्तिमार्गस्थित नप्सेको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । सभाले...

  २०७६ पुष २७ गते १६:२७     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा १६९ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । कूल १७९ कम्पनीको कारोबार भएको बजारमा उक्त कम्पनीको शेयर मूल्य बढेको हो । बजारमा बढी कमाउनेमा बीमा कम्पनी र माइक्रोफाइनान्स अग्रस्थानमा रहेका...

  २०७६ पुष २७ गते १५:२६     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उछाल आएको छ । बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२.६१ अंकले बढेर बजार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेर १२५५.७२...