काठमाडौं । आइतबारको शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार शुरु भएको करिब दुई घण्टाको अवधिमै नेप्से परिसूचक ३५ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९३ प्रतिशतले बढेर १२४८.६७...
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । पुस २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको...
काठमाडाैं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । संस्थाको शुक्रबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ९४९.१९ रुपैयाँ तोकेको...
काठमाडौं । बिहीबार ८ करोड ६० लाख इकाई म्युचअल फण्ड नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । सनराइज फष्ट म्युचअल फण्डको सो मात्राको फण्ड नेप्सेमा थपिएको हो ।...
काठमाडौं । बिहीबारको बजारमा ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कूल १७७ कम्पनीको शेयर कारोबार भएको बजारमा सबैभन्दा बढी कमाउनेमा लघुवित्त र माइक्रोफाइनान्स कम्पनी अग्रस्थानमा रहेका छन् । जसमध्ये...
काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५७ हजार ६०० कित्ता शेयर सूचीकृत भएको छ । सो दिन जनउत्थान सामूदायिक लघुुवित्त वित्तीय संस्थाको सो मात्राको बोनस शेयर नेप्सेमा थपिएको हो । बुटवलमा केन्द्रिय कार्यालय रहेको...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी २.८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश...
काठमाडौं । बुधबार लुम्बिनी विकास बैंकको शेयर मूल्य समयाोजन भएको छ । विकास बैंकको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता १९४.२९ रुपैयाँ तोकिएको...
काठमाडौं । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानालाई शेयर बजारले स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो ।...
काठमाडौं । सोमबारको नेप्से परिसूचक १२००.६९ अंकमा पुगेको छ । जुन गत तीन महिना यताकै उच्च बिन्दु हो । गत भदौ २२ गते ११७८ बिन्दुमा रहेको नेप्से परिसूचक सोमबार १८.२६ अंकले बढेर १२ सय...
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कर प्रयोजन सहित सोे मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त...
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ४५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । संस्थाको शुक्रबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता...
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई संस्था एक आपसमा गाभिने निश्चित भएको छ । दुइै...
काठमाडौं । बिहीबारको बजारमा शेयर कारोबार १५ करोड ९३ लाख रुपैयाँले बढेको छ । बुधबार ३७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार बिहीबार बढेर ५३ करोड २२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आफ्नो ३८औं वार्षिक साधारणसभाआगामी पुस २९ गते मंगलबार बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे शान्तिमार्ग स्थित नेपाल स्टक एक्स्चेञ्जमा बस्न लागेको छ । सभाले...
काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को पुराना दुबै वेभसाइटमा समस्या देखिएको छ । आईएसपी लिंकमा केही समस्या आएका कारणले पुरानो दुबै साइटमा समस्या देखिएको नेप्सेले जानकारी दिएको छ । आईएसपी लिंकमा समस्या देखिएका कारण...
काठमाडौं । आजबाट भ्रमण वर्ष २०२० शुरु भएसँगै नेप्सेमा सूचीकृत होटल समूहमा उच्च अंकको वृद्धि भएको छ । नयाँ वर्ष शुरु भएकै दिन होटल समूहको परिसूचक त्रिपल डिजिटले उकालो लागेको छ । बुधबारको बजारमा...
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले शेयरधनीलाई साढे १० प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५.५ प्रतिशत नगद लाभांश वितरण दिने...
काठमाडौं । मंगलबार विभिन्न ८ वटा वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ती संस्थाको बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो । किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मञ्जुश्री फाइनान्स,...
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । ३२.५० प्रतिशत बोनसपछि संस्थाको शेयर मूल्य समायोजन भएको हो । समायोजन भएपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता १ हजार ५२ रुपैयाँ रहेको छ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.