२०७६ पुष १४ गते १५:२५     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा जीवन बीमा समूह २५६ अंकले उकालो लागेको छ । उक्त समूह त्रिपल डिजिटले बढेसँगै त्यसको प्रभाव नेप्से परिसूचकमा परेको छ । आइतबार ओरालो लागेको बजार सोमबार भने ५.५३ अंकले उकालो...

  २०७६ पुष १४ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा  विभिन्न ७  बैंक तथा वित्तीय संस्थाकाे शेयर मूल्य समायाेजन भएकाे छ । नेप्सेले बाेनस शेयरपछि दुई बैंक र पाँच वित्तीय संस्थाको गरी उक्त कम्पनीकाे शेयर मूल्य समायाेजन गरेकाे हाे ।...

  २०७६ पुष १३ गते १०:२४     विकासन्युज

काठमाडौं । बोनसपछि चार बैंक वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल बैंक लिमिटेडको १५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता २७५.६५ रुपैयाँ भएको छ...

  २०७६ पुष १० गते १३:१४     विकासन्युज

काठमाडौं ।अरुण भ्याली हाइड्रोपावर कम्पनी  र स्पर्श लघुवित्त वित्तीय संस्थाकाे  शेयर मूल्य समायोजन भएको छ । अरुण भ्याली हाइड्रोपावरको ७ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हाे । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९१.५९ रुपैयाँ...

  २०७६ पुष ९ गते १२:०४     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको पुस १५ गते एक दिन बुक क्लोज हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैंठकले सभामा जाने प्रयोजनका लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।...

  २०७६ पुष ९ गते ११:२९     विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) हुने भएको छ । सभामा जाने प्रयोजनका लागि संस्थाले पुस १५ देखि पुस २९ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको छ...

  २०७६ पुष ९ गते १०:००     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनसपछि कम्पनीको शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३ सय २० रुपैयाँ रहेको छ ।...

  २०७६ पुष ८ गते १५:५७     विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा कूल ७२ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दिनभर कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी...

  २०७६ पुष ८ गते १४:०१     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको...

  २०७६ पुष ८ गते १३:३२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस १६ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्न लागेको हो । विकास बैंकको १२औं...

  २०७६ पुष ८ गते १२:५२     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा(एजीएम) पुस २९ गते हुने भएको छ । संस्थाकाे एजीएम साे दिन मंगलबार सिन्धुपाल्चोककाे  बार्हबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभा हलमा बस्न लागेकाे हाे । सभामा जाने प्रयोजनका लागि...

  २०७६ पुष ८ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम)ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश दिने भएको छ । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव...

  २०७६ पुष ८ गते १०:२५     विकासन्युज

काठमाडौं । मंगलबार नबिल बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ६६९.६४ रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक...

  २०७६ पुष ७ गते १५:४०     विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । आइतबार सामान्य अंकले उकालो लागेको नेप्से सोमबार १७.७७ अंकले बढेर ११६८.५८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतको...

  २०७६ पुष ७ गते ११:५१     विकासन्युज

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको पुुस २९ गते वार्षिक साधारणसभा(एजिएम) हुने भएको छ । कम्पनीले छैंठौं साधारणसभामा जाने प्रयोजनका लागि पुुस १५ गते एक दिन शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको हो । आइतबार...

  २०७६ पुष ७ गते १०:५७     विकासन्युज

काठमाडौं । उन्तति लघुवित्त वित्तीय संस्थाको पाचौं वार्षिक साधारणसभा(एजीएम) आगामी पुस २९ गते बस्दै छ । उक्त सभा सो दिन बिहान १०ः३० बजे रुपन्देहीको चिल्ड्रेनपार्कस्थित होटल पौवामा बस्ने भएको हो । सभाले शेयरधनीलाई हालको...

  २०७६ पुष ७ गते १०:३७     विकासन्युज

काठमाडौं । सानीमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६६.३६ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता...

  २०७६ पुष ४ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५ कम्पनीको दुई करोड ३७ लाख ४६ हजार ४४ कित्ता शेयर सूचीकृत भएको छ । सातामा एनआईसी एशिया बैंकसहित पाँच कम्पनीको बोनस र हकप्रद शेयर गरी सो मात्राको शेयर...

  २०७६ पुष ४ गते १५:०९     विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आगामी पुस १४ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।...

  २०७६ पुष ४ गते १४:१७     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले आफ्नो १२औं वार्षिक साधारणसभा(एजीएम) आगामी पुस २५ गते बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बस्ने भएको छ । सभामा बैंकले...