२०७६ फाल्गुन ११ गते २:११ विकासन्युज
काठमाडौं । आइतबारको बजारमा उछाल आएपछि नेपाल इन्भेष्टर्श फोरमका पूर्वाध्यक्ष अम्बिका पौडेलले ‘समय बलवान छ’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस् लेखेका छन् ।
सबै कुरा राम्रो भएकाले बजार बढेकाे भन्दै उनले यसकाे कारण नसाेध्न आग्रह गरेका छन् । साथै, उनले हिजाेकाे दिनमा बजार घटी रहनु पर्ने कारण नै नभएकाे स्ट्याटस् मार्फत जानकारी दिएका छन् ।
यस्ताे छ उनले लेखेका स्ट्याटस्ः
Copyright © 2024 Bikash Media Pvt. Ltd.