२०७६ फाल्गुन १८ गते २:३६ विकासन्युज
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था (एनएमबीएमएफ)को २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको हकप्रद नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.