२०७८ पौष ५ गते ३:१२ विकासन्युज
काठमाडौं । सोमबार सेयर बजार १७.९३ अंकले घटेको छ । सोमबार नेप्से १७.९३ अंकले घटेर २३५३.९६ अंकमा सीमित भएको हो ।
सोमबार ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स कम्पनी र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.