धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध

<p>काठमाडौं ।  धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका समर्थकहरुले नाराबाजी गरेपछि मत गणना रोकिएको हो । धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको हो । &nbsp;</p>

काठमाडौं ।  धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका समर्थकहरुले नाराबाजी गरेपछि मत गणना रोकिएको हो ।

धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको हो ।

 

Share News