रेनु ३ हजार मतले विजयभन्दा अगाडि

<p>काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । ३८ हजार ८६४ मतगणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।</p>

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । ३८ हजार ८६४ मतगणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन् ।

एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

Share News