४० हजार पुग्न लाग्यो बालेनको मत, सिर्जना र स्थापितको कति ?

<p>काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र शाहको मत झण्डै ४० हजार पुग्न लागेको छ । आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार बालेनले मत ३९ हजार ६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछि पारेकी छन् । उनले स्थापितलाई २२ हजार ७२ मत पाउँदै पछि पारेकी हुन् [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र शाहको मत झण्डै ४० हजार पुग्न लागेको छ । आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार बालेनले मत ३९ हजार ६ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछि पारेकी छन् । उनले स्थापितलाई २२ हजार ७२ मत पाउँदै पछि पारेकी हुन् । उनले उक्त मत पाउँदा स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

Share News