बेलकोटगढी नगरपालिकाको मेयरमा जगतबहादुर गुरुङ निर्वाचित

<p>काठमाडौं । बेलकोटगढी नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ १३ हजार २२२ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पधी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजेन्द्र रमण खनाललाई ५ हजार ९४८ मत अन्तरले पराजित गरे । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित [&hellip;]</p>

काठमाडौं । बेलकोटगढी नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ १३ हजार २२२ मत ल्याई निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पधी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजेन्द्र रमण खनाललाई ५ हजार ९४८ मत अन्तरले पराजित गरे ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी आफ्नो निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार रुपा सापकोटालाई ३४९२ सय मतले पछि पार्दै विजयी भएका हुन् । दाहालले १० हजार ७६६ मत उपप्रमुखमा निर्वाचित भएका हुन् ।

Share News