बालेन १७ हजार २३४ मतले सिर्जनाभन्दा अगाडी

<p>काठमाडौं । काठमाडौं महानगरपलिकाको मत गणना जारी छ । मेयरको उमेदवारीमा बालेन्द्र शाह(बालेन) ले सुरुवातदेखि नै लिड गरिरहेका छन् । उनले एक लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत प्राप्त गरेका छन् ।</p>

काठमाडौं । काठमाडौं महानगरपलिकाको मत गणना जारी छ । मेयरको उमेदवारीमा बालेन्द्र शाह(बालेन) ले सुरुवातदेखि नै लिड गरिरहेका छन् । उनले एक लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत प्राप्त गरेका छन् ।

Share News