५० हजार नाघ्यो बालेनको भोट, सिर्जना र स्थापितको कति ?

<p>काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र शाहको मत ५० हजार कटेको छ । आज बिहान ९स्४० बजेसम्मको नतिजा अनुसार बालेनले मत ५० हजार ३० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका उम्मेदवार केशव स्थापितलाई ७५२ मतले पछि पारेकी छन् । उनले स्थापितलाई ३० हजार ७६७ मत पाउँदै पछि पारेकी हुन् [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र शाहको मत ५० हजार कटेको छ । आज बिहान ९स्४० बजेसम्मको नतिजा अनुसार बालेनले मत ५० हजार ३० मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका उम्मेदवार केशव स्थापितलाई ७५२ मतले पछि पारेकी छन् । उनले स्थापितलाई ३० हजार ७६७ मत पाउँदै पछि पारेकी हुन् । उनले उक्त मत पाउँदा स्थापितले ३० हजार १५ मत पाएका छन् ।

Share News