स्थानीय तहलाई राजधानीसँग जोड्न २ अर्ब

<p>काठमाडौं । स्थानीय तहको ५ सय किलोमिटर सडक स्तारोन्नती गर्न २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी वा राष्ट्रिय राजमार्गसँग जोड्ने सरकारले उक्त रकम विनियोजन गरिएको हो । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बताएका हुन् ।</p>

काठमाडौं । स्थानीय तहको ५ सय किलोमिटर सडक स्तारोन्नती गर्न २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी वा राष्ट्रिय राजमार्गसँग जोड्ने सरकारले उक्त रकम विनियोजन गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बताएका हुन् ।

Share News