सुर्या लाइफले १०ः०७ कित्ता हकप्रद सेयर जारी गर्ने

  २०७५ असार १० गते ११:२४     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० बराबर शुन्य ७ हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको असार ८ गते बसेको २१६ औं सञ्चालक समिती बैठकले १०ः ०७ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हाल बाडफाँटको चरणमा रहेको ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनल् १०ः ०७ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बीमा समितिको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा हकप्रद सेयर पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.