सिद्धार्थ बैंकको सिइओ सुरेन्द्र भण्डारीको एक कार्यकाल थपियो

  २०७३ असार १९ गते ९:०३     विकासन्युज

काठमाडौं, १९ असार । सिद्धार्थ बैंक लिमिटेडका सिइओ सुरेन्द्र भण्डारीको एक कार्यकाल थपिएको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा भण्डारीको कार्यकाल थप्ने निर्णय गरेको हो ।

sidhartha_bank_ceo_surendra
भण्डारीले प्रमुख कार्यकारी अधिकृत भएर यो बैंकका एक कार्यकाल पुरा गरिसकेका छन् । आइतबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै चार वर्ष सो बैंकको सिइओ भएर काम गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.