यी हुन् नेपाली फोटो ग्राफरले खिचेका उत्कृष्ट फोटाहरु

  २०७३ साउन १४ गते ९:४६     विकासन्युज

काठमाडौं, १४ साउन । आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ का विजेताहरु छानिएका छन् । गत वर्षभरी नेपाली फोटो ग्राफरहरुले खिचेका उत्कृष्ट तस्विरहरु सम्मिलित प्रतियोगीताको शिर्ष उपाधि दिपकरत्न बज्रचार्यले जिते । त्यस बाहेक बिभिन्न बिधामा प्रथमदेखि तृतिय स्थान हासिल गर्ने फोटो ग्राफरहरु छानिएका छन् ।

Photo-of-the-year

भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेकोे यो फोटोले बज्राचार्यलाई फोटो अफ द इयर ०७३ बनाएको हो । यसैगरीको नभेष चित्रकारको यो फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो ।

A boy carries a child on his back as they return home from school along the streets of Lalitpur
आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठको फोटोले बाजी मार्यो ।

Daily Life
त्यस्तै नभेष चित्रकारले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते ।

Body of a victim lies trapped in the debris after an earthquake hit, in Kathmandu
नेपाल टेलिकमले प्रायोजन गरेको नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेलको फोटोले प्रथम स्थान हासिल गर्यो ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु ।

घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले दिएको फोटो प्रथम भयो ।

1st-Culture and Tourism
त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते ।

रुकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुँदा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन ।

रुकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुँदा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन ।

फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोश्रो भयो ।

2nd-Daily Life
प्रताप थापाको यो फोटाले तेस्रो स्थान हासिल गर्यो ।

3rd-Daily Life
अर्घाखाची सिमेन्ट न्युज बिधामा राजेश गुरुङले खिचेको यो फोटो दोस्रो बन्न सफल भयो ।

Smoke and dust
लक्ष्मीप्रसाद ङाखुसी लिएको यो तस्विरले तेस्रो स्थान ओगट्न सफल भयो ।

3rd-News
नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटोले दोश्रो स्थान पायो ।

Summer love
त्यस्तै, विकास खड्गीको फोटो तेस्रो भयो ।

Owls are spotted sitting in hollow nest
घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजममा सम्बर्दन बज्रचार्यको यो फोटोले दोश्रो स्थान प्राप्त गर्यो ।

people of different ethnic groups celebrating the festival of colors, Holi.

आभाष कर्माचार्यको फोटो भने तेस्रो स्थानमा पर्न सफल रह्यो ।

3rd-Culture and Tourism
मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टसमा रोबिक उपाध्यायको फोटो दोस्रो बन्यो ।

2nd-Sports
त्यस्तै, उमेश श्रेष्ठले खिचेको यो तस्विर तेश्रो नम्बरमा पर्न सफल भयो ।

Bird's eye view of two mountain bikers in Muktinath, Mustang.
शिखर इन्स्योरेन्स नेपाल स्माईलमा रजेन्द्र केसीको फोटो दोस्रो स्थानमा पर्यो ।

2nd-Nepal Smiles
सुलभभक्त श्रेष्ठको फोटो भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

3rd-Nepal Smiles
त्यस्तै फोटो स्टोरीमा सागर क्षेत्रीको फोटो उपविजेता बन्न सफल भयो । तेश्रो स्थानमा भने नभेष चित्रकारका फोटा पर्न सफल भए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.