सिप्रदी ट्रेडिङले दियो इलेक्ट्रिसियन स्किमका लक्की ड्र बिजेतालाई सामसुङ ग्यालेक्सि जे फाइभ

  २०७३ साउन ३० गते ९:०१     विकासन्युज

काठमाडौं, ३० साउन । सिप्रदी ट्रेडिङले एक महिना देखि लागु गरिएको इलेक्ट्रिसियन स्किमका लक्की ड्र बिजेतालाई सामसुङ ग्यालेक्सि जे फाइभ उपहार प्रदान गरेको छ । कम्पनीले आफ्ना ब्यापारिक सहयात्री इलेक्ट्रिसियनहरुलाई भेला गरि एक कार्यक्रमकाबीच सो पुरस्कार प्रदान गरेको हो ।
sipardi_traning

कार्यक्रममा कम्पनीका उपमहाप्रबन्धक सुरेशकुमार तिवारीद्वारा उक्त पुरस्कार हस्तानतरण गरिएको हो । उनले सो स्किम आगामी महिनामा पनि निरन्तरता हुने प्रत्तिबद्धता जाहिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.