दशैँ तिहारको अवसरमा त्रिवेणी कम्पनीले ल्यायो नयाँ दुई योजना

  २०७३ भदौ ३० गते ११:४६     विकासन्युज

triveni_company_yasudaनेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनीले आगामी दशैँ तिहारको उपलक्ष्यमा आफ्नो लोकप्रिय ब्राण्ड यसुदाको लागि “यसुदा दशैँ तिहार उपहारै उपहार” नामक योजना बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत यसुदा रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी यसुदा एलइडी टिभीको खरिदमा इमर्जेन्सी लाइट पक्का पाइने छ । साथै यसुदा वासिङ् मेसिनको खरिदमा यसुदा राइस कुकर र यसुदा डिप फ्रिजको खरिदमा हन्डी कन्टेनर पाइने छ ।

triveni_company_saisuiत्यस्तै, त्रिवेणी व्यापार कम्पनीले दशैँ तिहारको उपलक्ष्यमा “सानसुई किनौँ उपहार पाऊँ धमाधम” नामक योजना पनि ल्याएको छ । जापानीज ब्राण्ड सानसुई रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी सानसुई एलइडी टिभीको खरिदमा इमरजेन्सी लाइट पक्का पाइने छ । साथै सानसुई वासिङ मेसिनको को खरिदमा यसुदा राइस कुकर र सानसुई डिप फ्रिजको खरिदमा पाइने छ । उक्त दुई योजना देशभर लागु हुने त्रिवेणी व्यापार कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.