२०७३ कार्तिक १२ गते ९:१७ विकासन्युज
काठमाडौं १२, कात्तिक । सेती फाइनान्स लिमिटेडले नौ लाख ५१ हजार ७८६ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । प्रति साधारण सेयर सय रुपैयाँ अंकित दरका लागि निष्कासन यो शेयर १ दशमलव पाँच साधारण सेयर बराबार एक हकप्रद हो ।
फाइनान्सले एक शेयर बराबार एक दशमलव पाँच अर्थातमा १ः १.५ को अनुपातमा हकप्रद निष्कासनको आवेदन गरेको हो । यो वित्तीय संस्थाको हाल कामय चुक्ता पूँजी ६ करोड ३४ लाख ३४ लाख रुपैयाँको साढे नौ लाखको हकप्रद जारी गरेको हो ।
पुस ५ गतेसम्म आवेदन गर्न पाइने यो वित्तीय संस्थाको सेयर निष्कासन था विक्री प्रवन्धक एनआईबीएल क्यापीटल हो । यसको हकप्रद सेयरको लागि नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग र कुमारी बैंक लिमिटेड पुतलीसडकबाट आवेदन दिन पाइने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.