२०७३ कार्तिक २४ गते १७:४२ विकासन्युज
काठमाडौं, २४ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै टि.भी. ब्राण्ड टिसिएलले दशैं तिहारलाई लक्षित गरी ल्याएको ‘टप थ्रि विथ गिफ्ट थ्रि’ उपहार योजना अत्याधिक सफल भएको छ । उक्त उपहार योजनाले टिसिएल टिभीका ४०, ४९ र ५५ इन्चका स्मार्ट टिभी साथै ४८ इन्चको टिसिएल कर्भ टिभीहरुको विक्री अत्याधिक भएको र हुँदै आएको कम्पनीले जनाएको छ ।
गुणस्तरिय उत्पादन सँगै टिसिएलले सँधै उपभोक्ताहरुको चाहनालाई मध्य नजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने गरेको छ । नेपालका लागि टिसिएल टिभीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्र्तगत इ.ओ.एल. प्रा.लि. रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.