एनएमबि माइक्रोफाइनान्सले गर्यो क्षमता अभिबृद्धि तालिम

  २०७३ कार्तिक ३० गते १२:१५     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था क्षमत नयाँ फिल्ड कर्मचारीहरुलाई   क्षमता अभिबृद्धि तालिम दिएको छ । कार्यक्रममो औचित्यमाथि प्रकास पार्दै प्रमूख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले यस वत्तिय क्षेत्रको कार्यक्षेत्र देशको हिमाली र पहाडी जिल्लाहरुमा केन्द्रीत रहेको बताए ।

nmb_microfinanceगाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भएतापनि उनीहरु इमान्दारी, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको कुरा ब्यक्त गरे ।

लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने जानकारी गराइयो ।

२ दिन सम्म संचालन हुने सो कार्यक्रममा वित्तीय संस्थाको विभिन्नि शाखा कार्यालयहरुमा २१ जना प्रशिक्षार्थीहरुलाई ७ दिनको प्राशिक्षण दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.