२०७३ पुष ५ गते १४:१८ विकासन्युज
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ‘प्रेस काउन्सिल- सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट दिवंगत पत्रकार कर्ण बोहरालाई मरणोपरान्त पुरस्कृत गरेकी छन् ।
उक्त समारोहमा बोहराका धर्मपत्नी ममता बोहरालाई रु दुई लाख पचास हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.