अरुण भ्याली हाइड्रोको ७ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

  २०७३ पुष २१ गते १४:२२     विकासन्युज

काठमाडौं, २१ पुस । बिहीबार अरुण भ्याली हाइड्रो पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ७ लाख ७६ हजार ०९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
listing_share_arun_valley

थापाथलीमा केन्द्रिय कार्यलय रहेको यस कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख ९३ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २५२ रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.