२०७३ पुष २१ गते १४:३९ विकासन्युज
काठमाडौं, २१ पुस । बिहीबार एपेक्स डेभलपमेन्ट बैंकको मात्र १० लाख ३३ हजार ६१५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ६५ लाख ५९ हजार रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको ६६ लाख ६५ हजार ५९६ किता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.