सगरमाथा इन्स्योरेन्सको ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

  २०७३ पुष २४ गते १६:४४     विकासन्युज

काठमाडौं, २४ पुस । आइतबार मात्र सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्सको ८ लाख ४६ हजार ७ सय ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

listing_bonus_sagarmatha_in

काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर ११४० रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.