बिहीबार मात्रै ७८ लाख ८५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

  २०७३ पुष २८ गते १४:१५     विकासन्युज

listing_shareकाठमाडौं, २८ पुस । बिहीबार मात्रै ७८ लाख ८५ हजार ४६६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । निर्धन उत्थान बैंक र सानिमा बैंकको गरि सो मात्राको बोनस सेयर सूचिकृत भएको छ ।

निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८१८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सानिमा बैंकको ६९ लाख ८५ हजार ६४८ कित्ता बोनस सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.