२०७३ माघ २ गते ९:४५ विकासन्युज
काठमाडौं २, माघ । माछापुछ्रे बैंकको हकप्रद सेयर निस्काशन आजबाट बन्द हुने भएको छ । बैंकले २ बराबर एक सेयरको आवेदनका लागि गत कात्तिक ७ गते दर्ता किताब बन्द गरेको थियो ।
यो बैंकले एक सय रुपैयाँ अंकित १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता सेयरको हकप्रद निस्कासन गरेको थियो । यो बैंकले हकप्रद सेयरको आवेदन आज अन्तिम दिन रहेको सूचना सार्वजनिक गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.