२०७३ माघ २६ गते १२:४३ विकासन्युज
काठमाडौं । बुधबार गण्डकी विकास बैंकको १२ लाख २३ हजार ५२० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड ७६ लाख रुपैयाँ रहेको छ । यस अघि कम्पनीको ४५ लाख ७६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो ।
पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ५६१ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.