भार्गव विकास बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्दै, फागुन १२ गते बुक क्लोज

  २०७३ फागुन ३ गते १४:३९     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकले सेयरधनीलाई शतप्रतिशत(एक बराबर एक अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन १२ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ ।

उक्त निर्णय फागुन २ गते बसेको १५८औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.