श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सञ्चालक अशोक कुमार उप्रेतीले दिए राजीनामा
२०७४ वैशाख २६ गते १७:१४ विकासन्युज
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका सञ्चालक अशोक कुमार उप्रेतीले राजीनामा दिएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो ।
उप्रेतीले बैशाख २५ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।