२०७४ असार १६ गते ७:१० विकासन्युज
काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम)ले आफ्नै आधा दर्जन टीभी च्यानल थप गर्ने भएको छ ।
यसले हाइ डेफिनेशन (एचडी) च्यानल ल्याउन लागेको हो ।
दशैंसम्ममा मनोरञ्जनात्मक ६ वटा च्यानल ल्याउने तयारी भइरहेको डिसहोमका महाप्रवन्धक कल्याण अधिकारीकारीले जानकारी दिनुभयो ।
मल्टिपल टीभी नेटवर्कमार्फत थप टीभी च्यानल ल्याउन लागिएको हो ।
सञ्चार मन्त्रालयको यसको राजस्वसमेत तिरिसकिएको छ । यो कम्पनलिे भूभी, स्पोस्र्ट, इन्टरटेन्मेन्टे, म्युजीक च्यानल थपको आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।
यसले बाँकी च्यानल भने संचानलको तयारी गर्दै अगाडि जाने जानकारी पनि दिएको छ ।
नेपालमा अाफ्नाे ३५ प्रतिशतसम्मकाे बजार हिस्सा बनाउन सफल याे टीभी च्यानलले अाफ्ना ग्राहकलाइ मनाेरन्जन दिन थप च्यानल ल्याउन लागेकाे बताएकाे छ ।
च्यानल सबै मनाेरन्जनात्मक हुने पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.