नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा सङ्घाई र ढकाल नियुक्त

  २०७४ साउन २६ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् ।

कम्पनीको २५३ औँ संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.