२०७४ भदौ २३ गते १२:१९ विकासन्युज
काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने भएको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट अनुमोदन हुन बाँकी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.