आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने

  २०७४ भदौ २३ गते १२:३५     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने भएको छ ।

बिहीबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको हो ।

लाभाँश दिने निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.