२०७४ भदौ २३ गते १३:१८ विकासन्युज
काठमाडौं । ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० गतेसम्म बन्द हुने भएको छ ।
बैंकले चुक्तापुँजी बढाउन ३० प्रतिश हकप्रद सेयर बिक्री गर्ने भएपछि सेयर दर्ता बन्द गरिएको बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.