२०७४ भदौ २६ गते ८:२७ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैंकले सेयर कर्जा योजना ल्याएको छ ।
बैंकले प्रक्रिया सुरु गरेको २ दिनमा सेयर कर्जा दिने जानकारी गराएको छ ।
गण्डकी सेयर लोन नामक योजनामा ब्याज दर भने खुलाएको छैन् ।
पछिल्लो समयमा बैंकहरुले धमाधम सेयर कर्जा योजना ल्याए पनि बजारमा आपूर्ति बढेका कारण बजार घट्दै गएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.