२०७४ भदौ २८ गते ८:४० विकासन्युज
काठमाडौं । एनआईबीएल समृद्धि फन्ड १ ले लाभाँश लिन लगानीकर्तालाई बोलाएको छ ।
फन्डले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत प्रतिफल दिने भएको छ ।
फन्डको प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
प्रतिफल लिन एनआईबीएलको लाजिम्पाटबाट हरेक दिन बिहान साढे ९ देखि दिउसो ३ बजेसम्म वितरण गर्ने जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.