सिभिल बैंकलको शुन्य मौज्दातमा साढे ८ प्रतिशत ब्याज योजना

  २०७४ भदौ २८ गते १०:०८     विकासन्युज

काठमाडौं । सिभिल बैंकले शुन्य मौज्दातमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने बचत योजना ल्याएको छ ।  नेपालीका लागि नेपाली बचत खाता भन्ने नाराका साथ बचत योजना ल्याएको हो ।

यो योजना अन्र्तगत एटीएम कार्ड, इन्टरनेट बैकिङ एसमएसलगायत अन्य सुविधा पाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.