२०७४ असोज ४ गते ८:३६ विकासन्युज
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यत्तित (ल्याप्स) भएका बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ ।
कम्पनीले ल्याप्स भएका बीमालेख असोज ३१ गतेसम्म पुर्नजागरण गरेमा शत्प्रतिशत ब्याज छुट दिने जानकारी दिएको छ ।
यसपछि पनि पुर्नजागरण नगर्ने जीबन बीमालेखमा जोखिम बहन नगर्ने कम्पनीले स्पष्टपारेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.