बीमा संस्थानमा प्रशासक बन्न ५ जनाको आवेदन

  २०७४ मंसिर ७ गते १२:५३     विकासन्युज

 

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक बन्न ५ जनाले दरखास्त दिएका छन् ।
प्रशासन हुन दरखास्त दिनेमा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापा रहेका छन् ।

अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ताका लागि बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.